खण्डग्रास सूर्यग्रहण १०:५५ बाट २:२४ सम्म

0
182

आज खण्डग्रास सूर्यग्रहण बिहान १०:५५  बाट सुरु भएर २:२४ समापन हुनेछ भने नेपालबाट तीन घण्टा २९  मिनेटसम्म सूर्यग्रहण देखिने छ। धार्मिक मान्यता अनुसार सूर्यग्रहणको अवधिभरि केहि खानपिन गर्न हुदैन , यध्यपि बालबालिका, रोगी तथा वृद्धहरुलाइ भने छुट् छ भनिन्छ। 

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र देखिने

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र देखिने भनिएको सूर्यग्रहण सुरक्षित तरिकाले हेर्न सकिन्छ। यध्यपि धार्मिक तथ ज्योतिशिय मान्यता अनुसार मकर, सिंह, मेष र कन्या राशि भएका मान्छेहरुले मात्र हेर्न मिल्छ।  

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् 

रिप्लाइ गर्नुहोस्

कमेन्ट लेख्नुहोस्
तपाइको नाम